सकिदै गयो अब ऑपको सिजन

 


१८ असार,झापा

झापामा यो वर्ष खुद्रा आँपको मूल्य असी रुपैया प्रति केजी देखि सयको डेढ किलो सम्म गाडी अथवा अटोमा डुलाएर हिड्नेले बिक्रि गरेको पाईयो ।
 क्रेट खरिद गर्नेहरुले होलसेल मूल्य रु. पचपन्न देखि साठी रुपैया सम्म परेको हो । सिजनमा यो वर्ष समग्रमा आँपको मूल्य सस्तै रह्यो र अब बजारबाट केहि पछुवा आँप बाहेक रैथाने आँप सकिने अवस्थामा पुगेको ले बिदा लिदैछन्।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन