करेन्ट लागेर जोत्ने गोरुको मृत्यू

 


२३ असार,झापा
आज  बिहान जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ।

कचनकवल-६ मुस्लिम बस्तीको सडक छेउको बिद्युतको ट्रान्सफर्मर छेउ सोही स्थान बस्ने लक्ष्मी नारायण राजबेशीको  एउटा गोरू मरेको प्रहरीले जनाइएको छ भने कुनै मानबिय क्षति भने नभएको जनाइएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन