बिर्तामोड-१० को वडा कार्यलयबाट खसेर बालिका गम्भिर घाईते

 


२५ असार बिर्तामोड

सोमबार दिउसो बिर्तामोड-१० कि एक बालिका बिर्तामोड-१० को वडा कार्यलयबाट खसेर गम्भीर घाइते भएकी छिन् ।

 तेलकानी बस्ने बुबा साङ्गे शेर्पा र आमा जुनु शेर्पाको छोरी कुसुम शेर्पा  १३ महिनाकी छोरी बिर्तामोड नगरपालिका वडा १० को वडा कार्यालय भवनको छतबाट खसेर घाइते भएकी हुन् । उनको उपचार  बि एन्ड सी हस्पिटलमा  भइरहेको र स्वास्थ्यमा सुधार भैरहेको जानकारी गराईएको छ भने बिर्तामोड-१० को वडा कार्यलयको पहिलो तलाबाट बालिका खसेको जनाईएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन