मेची आँखा अस्पताल अगाडीबाट मोटरसाईकल चोर रङ्गेहात पकाउ


२५ साउन,बिर्तामोड

हिजो बिहीबार बिर्तामोड-३ मेची आँखा अस्पतालको अगाडि पार्किङ गरि राखेको मोटरसाईकल चोरी गर्ने एकजना पक्राउ परेका छन् ।

प्रदेश १-०१-०१४ प २२० न. को मोटरसाईकल चोरी  गर्दै गर्दा पशुपतिनगर कोल्बुङ बस्ने २५ वर्षीय दिलबहादुर राईलाई बिर्ताबजार प्रहरी चाैकिका इन्चार्ज प्रसनि  पदम बिष्टको टिमले रङ्गेहात पक्राउ गरि कार्बाहिका लागी ई,प्र,का अनारमनिमा बुझाएको बिर्ताबजार प्रहरी चौकी ब्यबस्थापनका अध्यक्ष बिरन कोइरालाले जानकारी गराएका छन्।।

झापा जिल्लामा मोटरसाईकल चोरीका घटना दिनदिनै बढ्दो छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति