रोप्ने कि नरोप्ने त इस्कुस ?

  


२७ भदौ,बिर्तामोड

इस्कुसको फल मुन्टा र जरा खान सकिन्छ।
५००-१५०० मिटर उचाई भएको तथा मध्यम बर्षा हुने ठाउँमा यसको खेती राम्रो हुन्छ।
तुषारो नर्पने ठाँउमा माघ भन्दा अगाडी पनि खेती गर्न सकिन्छ। तराईमा यसको खेती गर्न यहि सिजन उपयुक्त ठानिएको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति