के अब पानी परयो भने जाडो बढ्ने हो ?

 


२९ असोज,झापा
पछिल्लो केही दिनदेखि देशभरकै तापक्रम क्रमश घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 । पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको जनाइएको हो। यै बर्षातसंगै चिसो बढ्ने हो कि भन्ने अनुमान गर्न सकिन्छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन