तिर्थ सिग्देल:लेखक देखि किताब मेलाको आयोजक सम्म

   



१८ असोज,बिर्तामोड

अहिले बिर्तामोडमा किताब मेला संचालन भैरहेको छ। बिर्तामोड शनिश्चरे रोड इशा बुक्स सेन्टरको प्राङ्गणमा मेला संचालन भैरहेको हो। यस मेलाको आकर्षक झापाका संचारकर्मी,बिभिन्न पुस्तकका लेखक तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि तीर्थ सिग्देल हुनुहुन्छ। उहाँकै प्रमुख भूमिका सहित किताब मेला प्रारम्भ भएको हो। यस कार्यमा अरुको पनि उत्तिकै सहयोग रहेको पाईन्छ।

तीर्थ सिग्देल पछिल्लो समय एउटा छुट्टै पहिचान बोकेको पुस्तक लेखकको रूपमा परिचित नाम बनेको छ। उहाँ हाल लेखककै रूपमा सक्रिय जीवन बिताईरहनु भएको छ। संचारकर्मी आफ्नै ठाउँमा छ सो भन्दा बढी खोजमूलक पुस्तक पाठकलाई दिन उहाँ तल्लिन हुनुहुन्छ। उहाँको खोज मूलक कृति बिर्तामोड उदभव  र बिकाश एक हो। त्यस बाहेक अन्य साहित्यक कृतिहरु पनि चर्चामा छन्।

किताब मेला लगाउनुको उद्देश्य पाठकमा पठन संस्कृत्तिको बिकाश गर्नु रहेको सिग्देलले बताउँदै आएका छन्।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला