मंगोल नेशनलका केन्द्रिय सदस्य याम कुमार श्रेष्ठलाई पितृ शोक




३ फागुन,झापा
 मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रीय सदस्य याम कुमार श्रेष्ठलाई पितृ शोक परेको छ। बिर्तामोड-१० सैनिक बजार निबासी श्रेष्ठका पिता तारा बहादुर श्रेष्टको आज बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको हो।

२०११ साल ६ महिना ५ गते इलाम जिल्लामा जन्मनु भएका श्रेष्ठका पिता नशा सम्बन्धि रोगबाट पिडित हुनुभएको जनाईएको हो भने उपचारको लागि केही  दिन अघि मात्र काठमाण्डौं लगिएको जनाईएको हो।

स्व.तारा बहादुरको तीन छोरा एक छोरी र जीवन संगिनी रहेका छन् । 


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन