बिर्तामोड-१० वडा अध्यक्ष टोल स्तरिय फुटबल प्रतियोगिताको तयारी तिब्र

 आगामी चैत्र २४ गते देखि शुरू हुने बिर्तामोड-१० पाँचौं वडा अध्यक्ष टोल स्तरिय फुटबल प्रतियोगिताको तयारी तिब्र रुपमा चलिरहेको आयोजक वडा खेलकुद बिकाश समिति बिर्तामोड-१० का अध्यक्ष सुरेन तुम्रोकले बताएका छन् । 

तयारी अन्तर्गत खेल मैदानको स्तरोउन्नती,घेराबारा र अस्थाई भौतिक संरचनाहरु थप गरिने कार्य भएको हो।

 श्री महेन्द्र ज्योति माबि बिर्तामोड-१० सैनिक बजारको खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो। (तस्बिरहरु)


























Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन