झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेत मृत अवस्थामा फेला



बिर्तामोड, बैशाख २६ — झापा गोल्डकप फुटबल प्रतियोगिताका निवर्तमान अध्यक्ष तथा बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा फेला परेका छन्।

बिर्तामोड–१ स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा बस्नेतको शव फेला परेको जनाईएको हो । 

घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको इप्रका अनारमनीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए तत्पश्चात शवलाई पोस्टमार्टमको लागि लगिने तयारी भैरहेको जनाईएको हो । मृतक बस्नेतका एक छोरी र श्रीमति रहेका छन् ।



Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन