झापामा काँचो सुपारी बोक्रासहित किनबेच सुरु भएको छ


 झापामा काँचो सुपारी बोक्रासहित किनबेच सुरु भएको छ।
हाल बजारमा यसको मूल्य प्रति किलो ४०–५० रुपैयाँ सम्म रहेको व्यापारीहरूले बताएका छन्।
स्थानीय किसान र व्यापारी दुवैको चहलपहल बढ्दै गएको छ,भने सुपारीको माग पनि निरन्तर देखिएको छ।
📸 तस्बिर

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन